२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

डोल्पाको ‘प्रेम ताल’, र जगदुल्ला ताल

जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमा अवस्थित प्रेम ताल र आसपासको क्षेत्र । साथै जगदुल्ला गाउँपालिका–१ पाटन क्षेत्रमै रहेको जगदुल्ला ताल । यस क्षेत्रको सबैभन्दा ठूलो तीर्थस्थलका रुपमा चर्चित यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दछ । तस्वीर : हेमन्त केसी । रासस

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार