उदयपुरको त्रियुगा नगरपालिका ११ मा उत्पादित उदयपुर सिमेन्ट कारखानाका लागि उत्तरी भेगको सुकौराबाट चुनढुंगा ढुवानी गर्ने रोपवेहरु लामो समयदेखि सञ्चालनमा नआएपछि जीर्ण बन्दै गएका छन् । विसं २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रोपवेसहितको उद्योग सञ्चालनमा आएको थियो । तस्वीर : ऋषिबहादुर राई । रासस
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार
सत्यपाटी