
मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँका व्यवसायी विष्णुराज हिराचनको बगैँचामा लटरम्म फलेको स्याउ र आसपासको दृश्य । स्याउको राजधानीको रूपमा परिचित मार्फाका किसानहरूले मात्रै बर्सेनि करोडौँको स्याउ बिक्री गर्ने गरेका छन् । तस्वीर : सुशीलबाबू थकाली । रासस
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार
सत्यपाटी