रामेछापको सुनापति गाँउपालिका–३ हिलेदेवीको डाँडामा सुनापति गाँउपालिकाद्वारा निर्माण गरिएको लहरे माने । तामाङ समुदायको पहिचानका रुपमा रहेको लहरे माने पालिकाको पर्यटकीयस्थल वृद्धि गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८१–०८२ मा निर्माण गरिएको गाँउपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङ बताउँछन् । तस्वीर : रमेश ढुङ्गेल । रासस
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार
सत्यपाटी