२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

मनमोहक अन्नपूर्ण हिमाल

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ साउन २१ गते बुधबार

म्याग्दीको बेनी नगरपालिका–५ पछैबाट मंगलबार साँझ देखिएको अन्नपूर्ण हिमाल । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित पछै पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण स्थल हो । तस्वीर : सन्तोष गौतम । रासस

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार