२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

पाँच बिघामा बदाम खेती

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ साउन १९ गते सोमबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार