२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

मध्यपहाडी लोकमार्गको छेउमै पर्ने ‘लुगुम गाउँ’

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ साउन १७ गते शनिबार

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको लुगुम गाउँ । बागलुङसँग सीमा जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ मा पर्ने यो गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुको ध्यान खिच्ने गरेको छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार