रङ्गीचङ्गी फूलहरूले सजिएको रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला । ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन् । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार
सत्यपाटी