२०८३ वैशाख २ , बुधबार 15, April 2026, Wednesday

कालीगण्डकी र मानापाथी हिमाल

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ साउन १५ गते बिहीबार

मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु गाउँनजिकैबाट देखिएको कालीगण्डकी नदी र पृष्ठभूमिमा मानापाथी हिमाल । बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत पर्ने यो सुन्दर दृश्यले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्वीर : सुशीलबाबू थकाली । रासस

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार