२०८२ माघ ३ , शनिबार 17, January 2026, Saturday

बुकीपाटनको प्रवेशद्वार फुर्से देउराली

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ साउन १३ गते मंगलबार

ढोरपाटन सिकार आरक्षमा पर्ने रमणीय फुर्से देउराली क्षेत्र । समुन्द्री सतहदेखि चार हजार ३८ मिटरमा रहेको फुर्से देउराली फागुने र टीकाधारा बुकीपाटनको प्रवेशद्वार हो । पछिल्लो समय यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । तस्वीर : डम्मर बुढामगर । रासस

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार