
ढोरपाटन सिकार आरक्षमा पर्ने टीकाधारमा चर्दै गरेका भेडाका बथान । समुन्द्री सतहदेखि चार हजार २०० मिटरको उचाईमा रहेको टीकाधारा बुकीपाटनमा हरेक वर्ष किसानहरु भेडीगोठ लिएर जाने गर्छन् । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । तस्वीर : डम्मर बुढामगर । रासस
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार
सत्यपाटी