२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सत्यपाटीसत्यपाटी । पोखरा । २०८२ साउन ९ गते शुक्रबार

पोखरा महानगरपालिकाको पुम्दीकोटबाट देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । ३९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ । तस्वीर : राधिका कँडेल । रासस

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार