ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुस्थित मुहाकलुङ । केहीले यसलाई चुच्चे ढुंगा भनेर चिन्छन् । लिम्बूले आफ्नो समुदायको मुन्धुमसँग जोडिएको भनेर मुहाकलुङ भन्ने गरेका छन् । तस्वीर : सन्तोष पुर्कुटी । रासस ।
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार
सत्यपाटी