२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

ईशानेश्वर महादेव मन्दिर

सत्यपाटीसत्यपाटी । लमजुङ । २०८२ साउन ५ गते सोमबार

लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित ईशानेश्वर महादेवको मन्दिर । दोस्रो पशुपतिनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउनमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । तस्वीर : देवेन्द्र गुरूङ । रासस

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार