परम्परागत उपाचारक तथा संस्कार–संस्कृतिका धरोहरको सम्मानस्वरूप रुकुमपूर्वको भुमे गाउँपालिका–१ स्थित लुगुममा स्थापना गरिएको मगर समुदायको सांस्कृतिक गौरव र इतिहास बोकेको झाँक्रीको प्रतिमा । नेपाली सेना र स्थानीय लुगुमवासीहरूको स्रोत र साधन प्रयोग गरी प्रतिमा निर्माण गरिएको हो । तस्वीर : कुलदीप न्यौपाने । रासस
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार
सत्यपाटी