२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

ड्रोनबाट देखिएको कालु पाण्डे डाँडा र भ्यू टावर (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ३ गते शनिबार

कालु पाण्डे डाँडाबाट काठमाडौं र छिमेकी जिल्लाहरूको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ । यो चन्द्रागिरि नगरपालिका १ मा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गरेदेखि नै यो शान्त पहाडी स्टेशन लोकप्रिय गन्तव्य बनेको छ ।

 

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार