२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

अहिले कस्तो छ दाउन्ने ? (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । नवलपरासी । २०८२ असार ३२ गते बुधबार

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको दाउन्ने क्षेत्र धेरैले सम्झिने ठाउँ हो । पछिल्लो समय यस ठाउँलाई धेरैले सडक अवस्थाका कारण सम्झिन्छन् । पूर्व–पश्चिम राजमार्गबाट यात्रा गर्नेहरूले दाउन्ने क्षेत्रमा निरन्तर सास्ती बेहोर्दै आएका छन् ।

बर्खायाममा दाउन्ने क्षेत्रमा सास्ती झन् बढेर जान्छ । यस वर्ष पनि दाउन्नेमा सर्वसाधारणले सास्ती पाउने निश्चित छ । किनभने अहिले पनि त्यस क्षेत्रमा पानी पर्नबित्तिकै सडक अवरुद्ध हुने अवस्था छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार