चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा किसानले लगाएको केराखेतीमा सूक्ष्म पोषणतत्व (भिटामिन) हाल्दै किसान । यस क्षेत्रमा धेरै स्थानमा व्यावसायिक रूपमा केराको खेती हुँदै आएको छ । तस्वीर : सनद अधिकारी । रासस
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार