२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पृथ्वी राजमार्गसँगै जोडिएको अकला मन्दिर

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ असार ३२ गते बुधबार

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित प्रसिद्ध अकला मन्दिर । पृथ्वी राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजाका निम्ति विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् । तस्वीर : कृष्ण न्यौपाने । रासस

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार