२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘विशाल घाँसे मैदान’

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ असार २९ गते आइतबार

कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसे मैदान । ३०५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्जमा ५४ वर्गकिलोमिटरमा विशाल घाँसे मैदान छ । घाँसे मैदान बाह्रसिङ्गाको प्रमुख वासस्थान हो । यहाँ हजारौँको सङ्ख्यामा रहेका बाह्रसिङ्गाको झुण्ड हेर्न पर्यटक यहाँ आउने गर्छन् । तस्वीर : महादेव अवस्थी । रासस

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार