२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

आर्थिक वर्ष २०८२-०८३ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार २७ गते शुक्रबार

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताए ।

कर्जा नोक्सानीको वर्गीकरण, चालुपुँजी कर्जाको पुनरवलोकन तथा खुला बजारलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ । यसअघि, रहेको सेयर धितोकर्जा १५ करोड रुपैयाँको सीमालाई २५ करोड रुपैयाँ पुर्याइएको छ ।

मौद्रिक नीतिको (पूर्णपाठ)

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार