सूचनाको शक्ति - The Power Of Information

        

वर्षामा कहाँ बस्छन् सडकका जनावर ?

ललितपुरको दक्षिणकाली चोकमा रहेको गणेश मन्दिरमा मंगलबार वर्षाको समयमा ओत लाग्दै सडकमा रहेका कुकुर । सडकमा रहेका कुकुरको व्यवस्थापन नहुँदा वर्षाको बेला समस्या हुने गरेको छ । तस्वीर : ममता रेग्मी प्रधान

प्रकाशित मिति : १८ असार २०८२, बुधबार १९:२२