म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । अन्नपूर्ण आधार शिविरमा पुग्ने पर्यटकको लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बन्ने गरेको छ । तस्वीर : कमल खत्री । रासस
प्रकाशित मिति : २०८२ असार १६ गते सोमबार
सत्यपाटी