२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

गौरवको परियोजना सिक्टा सिँचाइ आयोजना

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असार १५ गते आइतबार

बाँके जिल्लास्थित राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाको ड्रोनबाट खिचिएको दृश्य । यो आयोजना नेपालको राष्ट्रिय गौरव परियोजनामध्ये एक हो । तस्वीर : गोपाल दाहाल । रासस

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार