मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँस्थित हिमाली भेगमा ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फार्ममा कृषक दम्पती छिरिङ ढोका र आङ्ग्या गुरुङले पालेका च्याङ्ग्रा । अहिले सो फार्ममा च्याङ्ग्रा र बाख्रा गरेर करिब ५०० भन्दा बढी छन् । मुस्ताङमा च्याङ्ग्रा प्रति गोटा ३५ हजारदेखि रु ४५ हजारसम्ममा बिक्री गरिन्छ । तस्वीर : सुशीलबाबु थकाली । रासस
प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार
सत्यपाटी