२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

सुन्दर ढोरपाटन

सत्यपाटीसत्यपाटी । बाग्लुङ । २०८२ असार ५ गते बिहीबार

बाग्लुङको ढोरपाटन नगरपालिकास्थित सुन्दर प्राकृतिक पाटन र पृष्ठभूमिमा ढोरपाटन शिकार आरक्ष । यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्वीर : भरत केसी । रासस

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार