२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

मनमोहक नारच्याङ झरना

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ असार २ गते सोमबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेशीगाउँको शीरमा रहेको मनमोहक नारच्याङ झरना । अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार