हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको धार्मिक महत्त्वसमेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् । तस्वीर : कालीबहादुर थापा । रासस
प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार
सत्यपाटी