२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

सिमसार क्षेत्रमा देखियो स्यालपोथरी लामपुच्छ्रे

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ जेठ २६ गते सोमबार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्र नजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन् । यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु । रासस

प्रकाशित मिति : २०८२ जेठ २६ गते सोमबार