२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

आहाराको खोजीमा कालोढाडे लाहाँचे चरा

सत्यपाटीसत्यपाटी । सुनसरी । २०८२ जेठ २४ गते शनिबार

सुनसरीको इनरुवा नगरपालिका–९ मा आहाराको खोजीमा रहेको कालोढाडे लाहाँचे (ब्ल्याक–रम्पेड फ्लेमब्याक) चरा । यो चराले विशेषगरी रुखका बोक्रामुनिका साना लार्भा खान्छ । तस्वीर : नवीन गड्तौला । रासस

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार