२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

सल्यानको कुपिन्डे दह

सत्यपाटीसत्यपाटी । सल्यान । २०८२ जेठ २२ गते बिहीबार

सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह । कुपिण्डे दह हेर्न आउने पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दो छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८२ जेठ २२ गते बिहीबार