२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल

सत्यपाटीसत्यपाटी । फुङ्लिङ । २०८२ जेठ ११ गते आइतबार

सिरिजंघा गाउँपालिका–८, ओक्ताङबाट देखिएको कञ्चनजंघा हिमाल। समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइमा रहेको यो विश्वको तेस्रो अग्लो हिमाल हो । सन् १९५५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले पहिलोपटक आरोहण गरेका थिए । त्यसयता, ट्रेकिङ र पर्वतारोहणका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ । तस्वीर : दिलकुमार लिम्बू । रासस

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार