२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

कृषकले गरेको नमूना सुन्तला खेती

सत्यपाटीसत्यपाटी । तनहुँ । २०८२ जेठ १० गते शनिबार

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा गरिएको नमूना सुन्तला खेती । यहाँको बहपुर, उमाचोक र थानसिङमा गरिएको नमूना सुन्तला खेती आय आर्जन तथा कृषि, पर्यटनका लागि आकर्षक गन्तव्य समेत बनेको छ । यहाँका कृषकहरु बारीमा लगाउँदै आएको कोदो, मकैखेती छोडी अहिले सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।  तस्वीर : सागर गिरी । रासस

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार