२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

तुवाचुङ मिनी ग्रेटवाल

सत्यपाटीसत्यपाटी । खोटाङ । २०८२ जेठ ७ गते बुधबार

किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायजुममा निर्माण गरिएको पर्खालसहितको पर्यटकीय पदमार्ग । तुवाचुङ मिनी ग्रेटवाल भनेर समेत चिनिने यस पदमार्ग नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा सिमेन्ट र बालुवाको कंक्रिट प्रयोग नगरी चुनासुकी प्रयोग गरेर निर्माण गरिएको हो । तस्वीर केदार मगर । रासस

प्रकाशित मिति : २०८२ जेठ ७ गते बुधबार