२०८३ असार १४ , आइतबार 29, June 2026, Monday

स्याङ्बोचे विमानस्थलमा हेलिकप्टर

सत्यपाटीसत्यपाटी । सोलुखुम्बु । २०८२ वैशाख ३१ गते बुधबार

सोलुखुम्बुको नाम्चे बजारमा अवस्थित स्याङ्बोचे विमानस्थल । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको यस विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण नभए पनि हवाई मैदान हेलिकोप्टरमार्फत् मालसामान ओसारप्रसारका लागि प्रयोग भइरहेको छ । तस्वीर : विष्णु कल्पित । रासस

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार