२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

किन पग्लिएन तिलिचो ताल ?

सत्यपाटीसत्यपाटी । मनाङ । २०८२ वैशाख २८ गते आइतबार

मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको छ । तस्वीर : नवीन लामिछाने । रासस

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार