गोरखाको उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रको धार्चे गाउँपालिका–४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको सहयोगमा निर्माण गरिएको यो बस्तीमा जम्मा ६०४ घरधुरी रहेको छ । तस्वीर : रत्न श्रेष्ठ । रासस
प्रकाशित मिति : २०८२ वैशाख १२ गते शुक्रबार
सत्यपाटी