२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

राप्ती नदीमा आहाल बस्दै गरेका भैँसी

दाङको गढवा गाउँपालिका–४ स्थित राप्ती नदीमा आहाल बस्दै गरेका भैँसी । किसानले गर्मी मौसममा नदीमा भैँसीलाई आहाल बसाउन लैजान्छन् । तस्वीर : सुशीला ओली । रासस

प्रकाशित मिति : २०८१ चैत २६ गते मंगलबार