२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

जाउँजाउँ लाग्ने जोमसोम

मुस्ताङको घरपझोङ गाउँपालिका-४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्रहरू । यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी उत्पादन हुन्छ । तस्वीर : सुन्दरकुमार थकाली । रासस

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार