२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

सुन्दर ढुम्बाताल रमाउँदै पर्यटक

सत्यपाटी
सत्यपाटी । मुस्ताङ । २०८१ चैत ८ गते शुक्रबार

मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्लेगाउँ नजिकै रहेको ढुम्बातालमा रमाउँदै पर्यटक । पछिल्लो समय मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यो ताल अवलोकन गर्न पुग्छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ चैत ८ गते शुक्रबार