सूचनाको शक्ति - The Power Of Information

        

मानव निर्मित ताल इन्द्रसरोवर

मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको इन्द्रसरोवर ताल । यो नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो। तस्वीर : मणिराज गौतम । रासस

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार १६:४५

लोकप्रिय