२०८३ वैशाख १० , बिहीबार 23, April 2026, Thursday

परम्परागत घरहरूले बनेको लुकुम गाउँ

सत्यपाटीसत्यपाटी । रुकुम पूर्व । २०८१ चैत ४ गते सोमबार

रुकुम पूर्वको भुमे गाउँपालिका–१ स्थित लुकुम गाउँ । यो गाउँमा परम्परागत शैलीमा निर्मित घरहरूले मध्यपहाडी मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गरेको छ । तस्वीर : बलबहादुर ओली । रासस ।

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार