२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

राजकाँडाबाट देखिएको कर्णाली नदी

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल राजकाँडाबाट देखिएको कर्णाली नदी र आसपासको क्षेत्र । तस्वीर : मीन ठकुरी । रासस

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार