२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

पाहुनाका लागि स्वागत प्रतिमा

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८१ चैत ३ गते आइतबार

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाण्डाखोला पक्की पुलनजिकै पाहुनाको स्वागतका निम्ति निर्मित आमा केर्मको प्रतिमा । स्थानीय भाषामा आमा केर्म भनेको विवाह भएको तर एकल नभएको महिला जसले शुभकार्यमा पाहुनाको स्वागत गर्ने गर्छन् । तस्वीर : सुशीलबाबु थकाली । रासस

प्रकाशित मिति : २०८१ चैत ३ गते आइतबार