२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

दैलेखबाट देखियो रुकुम पूर्वको सिस्ने हिमाल

सत्यपाटीसत्यपाटी । दैलेख । २०८१ फागुन २० गते मंगलबार

दैलेखको गुराँस गाउँपालिका–६ स्थित भ्यूचुलाबाट देखिएको सिस्ने हिमाल । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ मा अवस्थित सिस्ने हिमाल । यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नाम कायम गरिएको हो । यो हिमालको उचाई पाँच हजार ९११ मिटर रहेको छ । यो हिमाल पछिल्लो समय बाह्य पर्यटकको नजरमा पर्न सफल भएको छ । तस्वीर : सुरेश आचार्य । रासस

प्रकाशित मिति : २०८१ फागुन २० गते मंगलबार