२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

सुन्दर गुर्जा र चुरेन हिमाल

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८१ फागुन १३ गते मंगलबार

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमाल हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार