सूचनाको शक्ति - The Power Of Information

        

सुन्दर गुर्जा र चुरेन हिमाल

म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमाल हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्वीर : कमल खत्री । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलवार १५:०५

लोकप्रिय