नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ०९ रुपैयाँ २१ पैसा र बिक्रीदर ०९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।
यस्तै, थाई भाट एकको खरिददर ०४ रुपैयाँ १२ पैसा र बिक्रीदर ०४ रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्री दर ३१ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ०९ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
त्यस्तै, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १७ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
Currency | Unit | Buy | Sell |
---|---|---|---|
usd (U.S. Dollar)
|
1 | 138.45 | 139.05 |
eur (European Euro)
|
1 | 144.95 | 145.58 |
gbp (UK Pound Sterling)
|
1 | 175.15 | 175.91 |
chf (Swiss Franc)
|
1 | 154.07 | 154.74 |
aud (Australian Dollar)
|
1 | 88.47 | 88.85 |
cad (Canadian Dollar)
|
1 | 97.55 | 97.97 |
sgd (Singapore Dollar)
|
1 | 103.59 | 104.04 |
jpy (Japanese Yen)
|
10 | 9.21 | 9.25 |
cny (Chinese Yuan)
|
1 | 19.08 | 19.16 |
sar (Saudi Arabian Riyal)
|
1 | 36.92 | 37.08 |
qar (Qatari Riyal)
|
1 | 37.98 | 38.15 |
thb (Thai Baht)
|
1 | 4.12 | 4.14 |
aed (UAE Dirham)
|
1 | 37.69 | 37.86 |
myr (Malaysian Ringgit)
|
1 | 31.33 | 31.47 |
krw (South Korean Won)
|
100 | 9.66 | 9.71 |
sek (Swedish Kroner)
|
1 | 13.01 | 13.07 |
dkk (Danish Kroner)
|
1 | 19.43 | 19.52 |
hkd (Hong Kong Dollar)
|
1 | 17.82 | 17.89 |
kwd (Kuwaity Dinar)
|
1 | 448.55 | 450.50 |
bhd (Bahrain Dinar)
|
1 | 367.38 | 368.97 |
omr (Omani Rial)
|
1 | 359.61 | 361.17 |
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं