काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परेर अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।
प्रवक्ता आचार्यका अनुसार चाबहिलस्थित एसएस एकेडेमीको विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस नगरकोट पिकनिक गएर फर्कने क्रममा दुर्घटनामा परेको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं