२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

ट्रकमा हेलिकोप्टर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ माघ १९ गते शनिबार

नेपाली सेनाको हेलिकोप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लैजाने क्रममा । सेना दिवसका अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका निम्ति उक्त हेलिकोप्टर ल्याइएको थियो । तस्वीर : हरि लामिछाने । रासस

 

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार